सशस्त्र प्रहरी वलका २३ डिएसपीको एसपीमा बढुवाका लागि सिफारिस (सूची सहित)


काठमाण्डौ- सशस्त्र प्रहरी वलका २३ डिएसपीको एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । सशसत्र प्रहरी वल नियमावली २०७२ अनुसार उनीहरुको बढुवा सिफारिस गरिएको हो । बढुवा प्रक्रियामा चित्त नबुजेमा ७ दिन भित्र उजुरी समितिमा उजुरी दिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement