७८ जना एसपीको सरुवा को कहाँ पुगे ? (सूचीसहित)


काठमाण्डु – नेपाल प्रहरीले ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।

७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । फागुन १ गते देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement