२७ जना एसएसपीको सरुवा (सूचीसहित)


काठमाडौं– गृहमन्त्रालयाले नेपाल प्रहरीका २७ जना एसएसपीको सरुवा गरेको छ।प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले बुधबार एसएसपी र डिआइजीहरुको सरुवा गरेको हो।

यस्तो छ सूची
–काठमाडौं प्रहरी परिसरमा बसन्त लामा

–प्रहरी कन्सुलरका रुपमा नयाँदिल्लीस्थित नेपाली दुतावासमा विश्वराज पोखरेल

–ललितपुर प्रहरी प्रमुखमा रवीन्द्र धानुक

–कल्याण शाखामा गणेश ऐर

–अख्तियार दुरुपयोग अनुुन्धान आयोगमा अरुण बिसी

–मानव बेचबिखन अनुसन्धान ब्यूरोमा ईश्वरबाबु कार्की

–प्रहरी प्रधान कार्यालय उत्तम सुवेदी

–प्रदेश नम्बर १ प्रहरी कार्यालय किशोर दाहाल

–प्रदेश नम्बर ३ कार्यालय तारिणी लम्साल

–विपद् व्यवस्थापन महाशाखामा दिलिप चौधरी

–प्रदेश नम्बर ५ नरबहादुर खत्री

–युक्ति महाबिद्यालयमा नलप्रसाद उपाध्याय

–साइबर ब्यूरोमा निरजबहादुरी शाही

–भर्ना छनौट महाशाखामा पुरुषोत्तम कँडेल

–विशेष सशस्त्र प्रहरी निर्देशनालयमा पूर्णचन्द्र जोशी।

–प्रदेश तालिम केन्द्र पोखरामा प्रकाशजंग कार्की

–महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रद्युम्न कार्की

–कार्य महाशाखामा विकास श्रेष्ठ

–पश्चिम क्षेत्रीय तालिम केन्द्रमा वीरेन्द्र श्रेष्ठ

–आतंकवाद नियन्त्रण महाशाखामा महाउँद आलम खाँ

–क्षेत्रीय तालिम केन्द्र जनकपुरमा मुकुन्दराज आचार्य

–अपराध अनुसन्धान विद्यालयमा राजेश लाल कर्ण

–प्रहरी तालिम केन्द्र दीपायलमा रामकृपाल शाह

–संघीय प्रहरी इकाई कोशीमा शरद खत्री

–पूर्वक्षेत्रीय तालिम केन्द्र विराटनगरमा सहकुल थापा

–अन्वेषण योजना निर्देशनालयमा हरिबहादुर पाल

प्रतिक्रिया दिनुहोस
Advertisement