वेवारिसे अवस्थामा छोडिएको ३ क्विन्टल चिनि बरामद


काठमाण्डु – जिल्ला प्रहरी कार्यालय बर्दियाले बेवारिसे अवस्थामा छोडिएको चिनी बरामद गरेको छ ।

सोमबार राति प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले गुलरिया नगरपालिका–१ बाट भारतबाट अबैध रुपमा भन्सार छलि ल्याइएको ३ क्विन्टल ५० किलोग्राम चिनी बेवारिसे अवस्थामा बरामद गरेको हो ।

अन्दाजी २१,००० मूल्य बराबरको सो चिनी आवश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया पठाइएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement