एमसीसी उपाध्यक्ष सुमर र अमेरिकाका लागि नेपाली राजदूत खत्रीबीच भेटवार्ता


काठमाण्डु – एमसीसीकी उपाध्यक्ष फतिमा सुमरले अमेरिकाका लागि नेपाली राजदूत पदम बहादुर खत्रीसंग भेटवार्ता गरेकी छन् । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएसंगै यसको कार्यान्वयनको बारेमा उनले नेपाली राजदूत खत्रीसंग डिसीमा छलफल गरेकी हुन् ।

सुमरले राजदूत खत्रीसंग भेटवार्ता भएको फोटो सार्वजनिक गर्दै एमसीसी कम्प्याक्ट साझेदारीको अर्को चरणको बारेमा छलफल भएको जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement