सुनकोशी मरिन डाइभर्सन अब राष्ट्रिय गौरवको आयोजना

सुनकोशी मरिन डाइभर्सन अब राष्ट्रिय गौरवको आयोजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने भएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउन स्वीकृति दिनुका साथै यसका लागि आवश्यक स्रोत सुनिश्चित गरेर शीघ्र रूपमा कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ ।

सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्पmत नै उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।