टेकु अस्पतालमा खोप कार्यक्रम स्थगित


काठमाण्डु – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले खोप कार्यक्रम स्थगित गरेको छ । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी गरि ५० जनाभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि खोप कार्यक्रम स्थगित गरिएको हो ।

टेकु अस्पतालले आइतबार एक सूचना जारी गर्दै भाेलि साेमबारदेखि ७ दिनका लागि कोरोना खोप कार्यक्रम स्थगित गरिएकोजानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement