चीनविरुद्ध टिकटक बनाउने अमेरिकी युवतीको भिडियो भाइरल


बेइजिङ – चीनका झिन्जियाङ प्रान्तमा मुश्लिममाथि गरिएको ज्यादतीको निन्दा गर्दै आँखा सजाएको देखाइएको एक युवतीको टिकटक भिडियो चीनको स्वामित्व भएको एपमा भाइरल भएको छ ।

यसपछि एपमाथि बेइजिङ बिरोधी सामग्रीलाईृ बन्द गरेको आरोप लागेको छ । अमेरिकी किशोरी फिरोजा अजीजको क्लिपलाई कैयौं सोशल मीडिया प्लेटफर्ममा लाखौं मानिसले हेरेका छन् ।

उक्त महिलाले आफ्नो पोस्टमा आपफूलाई ‘१७ जस्ट ए मुश्लिम’ भएको बताइएको छ । आइतबार क्लिप पोस्ट गरेपछि चीनको एपले लोकिप्रिय भिडियो प्लेटफर्म टिकटकमा उनीमाथि एक महिनाका लागि केही पनि पोस्ट गर्नबाट रोकिएको छ ।

मानव अधिकार समूह तथा बाहिरका विशेषज्ञका अनुसार झिन्जियाङमा १ लाख भन्दा बढी उइगर तथा अन्य मुश्लिम अल्पसंख्यकलाई नजरबन्द शिरिमा राखिएको छ ।

सुरुमा शिविरबाट अस्वीकार भएपछि चीनले उनलाई व्यवसायीक स्कुल भाडामा दिँदै यो मुश्लिमलाई रोजगार दिनका लागि खोलिएको बताएको थियो ।

जहाँ उनीहरुले प्रशिक्षण हासिल गर्न सक्नेछन् । यसको उद्देश्य शिक्षा तथा नोकरीका लागि प्रशिक्षण दिएर इश्लामी चरमपन्थी तथा हिंसाको खतरालाई कम गर्न सकियोस् भन्ने रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement