काठमाण्डु–काठमाडौँ महानगरपालिकाको कार्यालयको प्रवेशद्वार नजिकै गत साउन २५ गते भासिएकाे सडक अहिले सम्म बनेकाे छैन ।
सडक भासिएपछि त्यस क्षेत्रमा तिन साता देखि सवारी आवागमन प्रभावित भएको छ।
सडक विभागले जताततै गिट्टी बालुवा, तार थुपार्दा पैदलयात्रीले समेत सास्ती भाेगेका छन् ।
प्रतिक्रिया