यी हुन् एमालेको देशैभरका उम्मेदवार, कहाँबाट काे ? (सूचीसहित)

यी हुन् एमालेको देशैभरका उम्मेदवार, कहाँबाट काे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको आधिकारिक सूची सार्वजनिक गरेको छ ।

एमालेले आज बिज्ञप्ती जारी गर्दै मंसिर ४ गते हुने निर्वाचनका देशैभरका आधिकारिक उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको हो । एमालेले निर्वाचनपछि भावी प्रधानमन्त्रीका रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सारेको बताएको छ ।

अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका छन् । यता पार्टीका बरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्षहरू, महासचिव, दुई उपमहासचिव र सातैजना सचिवहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले जसपा र राप्रपासँग केहि आंशिक ठाउँमा तालमेल गरेर प्रदेश र प्रतिनिधिसभामा उम्मेदवारी दिएको बताएको छ ।

हेर्नहाेस सूची: