ब्रेकिंग न्युज राजनीति

यी हुन् एमालेमा समानुपातिक सांसद बन्न पाउने भाग्यमानी ४१ नेता (सुचीसहित)

काठमाडौं– नेकपा एमालेले समानुपातिकमा पठाउने पार्टी नेताहरुको नामको टुंगो लगाएको छ । एमाले स्थायी कमिटीको आईतबार बसेको बैठकले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाम छनोट गरेको हो । एमालेले पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूहसमेत मिलाई नाम छनोट गरेको दाबी गरेको छ । एमाले प्रचार विभाग सचिव विष्णु रिजालकाअनुसार एमालेले नामावली आईतबार नै निर्वाचन आयोगसमक्ष पेश गरिसकेको छ ।

dish home

यी हुन् समानुपातिकमा सिफारीस हुने भाग्यमानी नेताहरु-
१. मुकुन्द न्यौपाने (खसआर्य-पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति-पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र-पुरुष)
४. मोतीलाल दुगड (मधेसी-पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति-महिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति-महिला)
७. सुजिता शाक्य (आदिवासी जनजाति-महिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजाति-महिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजाति-महिला)
१०. कु. तुल्सी थापा (आदिवासी जनजाति-महिला)
११. नबिना लामा (आदिवासी जनजाति-महिला)
१२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति-महिला)
१३. कुमारी मेचे (आदिवासी जनजाति-महिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति-महिला)
१५. राधा कुमारी ज्ञवाली (खसआर्य-महिला)
१६. बिन्दा पाण्डे (खसआर्य-महिला)
१७. गोमा देवकोटा (खसआर्य-महिला)
१८. कल्याणी कुमारी खड्का (खसआर्य-महिला)
१९. निरुदेवी पाल (खसआर्य-महिला)
२०. मनकुमारी जिसी (खसआर्य-महिला)
२१. मायादेवी न्यौपाने (खसआर्य-महिला)
२२. विष्णु शर्मा (खसआर्य-महिला)
२३. सरिता न्यौपाने (खसआर्य-महिला)
२४. मैना कुमारी भण्डारी (खसआर्य-महिला)
२५. तीर्था गौतम (खसआर्य-महिला)
२६. शान्ता चौधरी (थारु-महिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारु-महिला)
२८. गंगा चौधरी (सत्गौवा) (थारु-महिला)
२९. निरादेवी जैरु (दलित-महिला)
३०. बिमला विश्वकर्मा (दलित-महिला)
३१. बिमला विक (दलित-महिला)
३२. पार्वतीकुमारी विसुंखे (दलित-महिला)
३३. सानु शिवा (दलित-महिला)
३४. आशाकुमारी विक (दलित-महिला)
३५. जुलीकुमारी महतो (मधेसी-महिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी-महिला)
३७. सरलाकुमारी यादव (मधेसी-महिला)
३८. रेखाकुमारी झा (मधेसी-महिला)
३९. सरिताकुमारी गिरी (मधेसी-महिला)
४०. कालिला खान (मुस्लिम-महिला)
४१. समिना हुसेन (मुस्लिम-महिला)

प्रदीप ज्ञवाली
सचिव
केन्द्रीय सचिवालय

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top