अर्थ

भ्यालेन्टाइन डे लाई लक्षितगर्दै स्मार्टडोकोकोे– डोकोभरी मायाअभियान’

काठमाडौं – यस वर्षको भ्यालेन्टाइन डे लाई लक्षितगर्दै अनलाइन सपिङ पोर्टल स्मार्टडोकोले डोकोभरि माया क्यामपेनको घोषणा गरेको छ । डोकोभरि मायाको अभियान १ फेबु्रअरी देखि १३ फेबु्रअरीसम्म सञ्चालन हुने छ र तीन भाग्यशाली विजेताको नाम १४ फेब्रुअरी मा घोषणा गरिने छ ।

dish home

स्मार्टडोकोबाट रु १,००० वा सो भन्दा वढी आफ्नो प्रेम गर्ने व्यक्तिको लागि खरिद गर्ने ग्राहक लक्की ड्र को लागि योग्य हुनेछ । खरिद कर्ताले आफुले किनेको  उत्पादनको फोटो वा स्क्रीनसट ह्यासट्रयाक ३ डोकोभरि मायाको प्रयोग गरी फेसबुक वा इन्सटाग्रममा अपलोड पनि गर्नुपर्नेछ ।

यस अभियानअन्तर्गत लविम मलमा चाँडै नै मल एक्टीभेसन अल्टीमेट अनलाइन मेघा स्टोरले गर्दैछ । यस पश्चात सो मलमा भ्रमण गर्नेहरुले मनमोहक गिफ्ट ह्याम्पर स्मार्ट डोकोबाट प्राप्तगर्न सक्नेछन् ।
घडी, पर्फयुम, जुत्ता, बुकेट, केक सफ्ट खेलौना, कस्मेटिक्स जस्ता वस्तुहरु डोकोभरि मायाले उत्कृष्ट मूल्यमा विशेष भ्यालेन्टाइन उपहार प्रदान गर्नेछ ।

ग्राहकवर्गले आफुलाई मनपर्ने मोवाइलफोन, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेयपदार्थ लगायत १८ क्याटेगोरिका वस्तुहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् ।
अब साच्ची नै सपिङ अझ बढी चाखलाग्दो एवम् सजिलो भएको छ र यसको एउटै कारण भनेको स्मार्टडोकोले काठमाडौंको रिङ्गरोड भित्र प्रदानगर्ने निशुल्क डेलिभरी सुविधा हो ।

यसले काठमाडौं लगायत देशका अन्य शहरहरु पोखरा, धरान, इटहरी, विराटनगर, नारायणघाट, विरगञ्ज, दाङ, नेपालगञ्ज र विर्तामोडमा पनि डेलिभरी गर्नेछ ।

यस अभियान अन्तर्गत तिन भाग्यशाली बिजेताले प्राप्त गर्नेछन तिन विशेष उपहार एवं विभिन्न ब्राण्डको खरिदमा  ५० प्रतिशत सम्मको छुट

विशेष भ्यालेन्टाइन डे उपहारहरु यस्ता रहेका छन् । 

एक जोडीको लागि होटल ¥याडिसन, काठमाडौंमा रात्रीभोज

एक जोडीको लागि दहिल बुटिक होटल, पोखरामा रात्रीभोज

एक जोडीको लागि होटल सिङ्गी, काठमाडौंमा  रात्रीभोज

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top