भ्यालेन्टाइन डे लाई लक्षितगर्दै स्मार्टडोकोकोे– डोकोभरी मायाअभियान’


काठमाडौं – यस वर्षको भ्यालेन्टाइन डे लाई लक्षितगर्दै अनलाइन सपिङ पोर्टल स्मार्टडोकोले डोकोभरि माया क्यामपेनको घोषणा गरेको छ । डोकोभरि मायाको अभियान १ फेबु्रअरी देखि १३ फेबु्रअरीसम्म सञ्चालन हुने छ र तीन भाग्यशाली विजेताको नाम १४ फेब्रुअरी मा घोषणा गरिने छ ।

स्मार्टडोकोबाट रु १,००० वा सो भन्दा वढी आफ्नो प्रेम गर्ने व्यक्तिको लागि खरिद गर्ने ग्राहक लक्की ड्र को लागि योग्य हुनेछ । खरिद कर्ताले आफुले किनेको  उत्पादनको फोटो वा स्क्रीनसट ह्यासट्रयाक ३ डोकोभरि मायाको प्रयोग गरी फेसबुक वा इन्सटाग्रममा अपलोड पनि गर्नुपर्नेछ ।

यस अभियानअन्तर्गत लविम मलमा चाँडै नै मल एक्टीभेसन अल्टीमेट अनलाइन मेघा स्टोरले गर्दैछ । यस पश्चात सो मलमा भ्रमण गर्नेहरुले मनमोहक गिफ्ट ह्याम्पर स्मार्ट डोकोबाट प्राप्तगर्न सक्नेछन् ।
घडी, पर्फयुम, जुत्ता, बुकेट, केक सफ्ट खेलौना, कस्मेटिक्स जस्ता वस्तुहरु डोकोभरि मायाले उत्कृष्ट मूल्यमा विशेष भ्यालेन्टाइन उपहार प्रदान गर्नेछ ।

ग्राहकवर्गले आफुलाई मनपर्ने मोवाइलफोन, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेयपदार्थ लगायत १८ क्याटेगोरिका वस्तुहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् ।
अब साच्ची नै सपिङ अझ बढी चाखलाग्दो एवम् सजिलो भएको छ र यसको एउटै कारण भनेको स्मार्टडोकोले काठमाडौंको रिङ्गरोड भित्र प्रदानगर्ने निशुल्क डेलिभरी सुविधा हो ।

यसले काठमाडौं लगायत देशका अन्य शहरहरु पोखरा, धरान, इटहरी, विराटनगर, नारायणघाट, विरगञ्ज, दाङ, नेपालगञ्ज र विर्तामोडमा पनि डेलिभरी गर्नेछ ।

यस अभियान अन्तर्गत तिन भाग्यशाली बिजेताले प्राप्त गर्नेछन तिन विशेष उपहार एवं विभिन्न ब्राण्डको खरिदमा  ५० प्रतिशत सम्मको छुट

विशेष भ्यालेन्टाइन डे उपहारहरु यस्ता रहेका छन् । 

एक जोडीको लागि होटल ¥याडिसन, काठमाडौंमा रात्रीभोज

एक जोडीको लागि दहिल बुटिक होटल, पोखरामा रात्रीभोज

एक जोडीको लागि होटल सिङ्गी, काठमाडौंमा  रात्रीभोज

प्रतिक्रिया दिनुहोस
Advertisement