एमाले चुनाव : पदाधिकारीमा हारेका यी नेता केन्द्रीय सदस्य पनि बनेनन्

एमाले चुनाव : पदाधिकारीमा हारेका यी नेता केन्द्रीय सदस्य पनि बनेनन्


काठमाण्डु– नेकपा एमालेका नेता गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्।

केपी ओली प्यानलबाट पदाधिकारीमा हारेका यी दुवै नेता केन्द्रीय सदस्यमा समेत पराजित भएका हुन्।

महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

उनी महासचिवमा शंकर पोखरेलसँग पराजित भएका थिए ।

यस्तै अध्यक्षमा पराजित ईश्वर पोखरेल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्।

उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए। ओलीले १६६३ मत ल्याउँदा पोखरेलले ५६४ भोट मात्रै पाए।

Skip This