काठमाण्डु - रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षा सोमबारदेखि सुरु हुँदैछ। सोमबारदेखि उत्पादनमुलक क्षेत्रतर्फ परीक्षा सञ्चालन हुनेछ । उत्पादनमुलकतर्फ ६७ हजार २९७ ले परीक्षा दिने छन्। परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने छ। ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षाका लागि १ लाख २ हजार ५६४ जनाले आवेदन दिएका छन् । शाखाले साउन २६ गतेदेखि ३१…