निर्वाचनको विकल्प छैन तर सुरक्षामा धेरैको चिन्ता छ : अध्यक्ष यादव

बुटवल – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा निर्वाचनको विकल्प नभएको बताएका छन् । शनिबार भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष यादवले हाल सुरक्षाको वातावरणबारे धेरैको चिन्ता र चासो रहेको बताउँदै सरकारले सम्बोधन गर्नुपर्ने बताए । ‘सरकारको दायित्व नै…