नेप्से २०.५६ अंकले घट्यो, कारोबार रकममा सामान्य सुधार

काठमाण्डु – बुधबार नेप्से परिसुचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ । यसअघि मंगलबारको बजारमा नेप्से परिसुचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको थियो । यसअघि सोमबारको बजारमा नेप्से परिसुचक ५.८० अंकले घटेर २५६०.२९ विन्दुमा झरेको थियो । बुधबार नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार भएको छ । मंगलबारको…