यो वर्ष मनसुनमा औसतभन्दा धेरै वर्षा, जनधनको क्षति कम

काठमाण्डु – यस वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । तर अघिल्लो वर्षभन्दा जनधनको क्षति कम भएको छ । यस वर्ष मनसुन सरदर अवधिभन्दा केही बढी अवधिसम्म रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सरदरभन्दा केही दिनअघि अगाडि नै अर्थात् यस वर्ष गएको जेठ १५ मा पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन…