एनसेलकाे खरिद बिक्री शंकास्पद रहेकाे सत्ता गठबन्धनको निष्कर्ष

काठमाण्डु- सत्तारुढ गठबन्धनले एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकाल्दै र गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य सचिव र सचिवहरुलाई राखेर सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । मलेसियाको कम्पनी आजियटाले एनसेलको…