जेनजी आन्दोलनको नाममा देशमा महाविपत्ति ल्याउने काम भयो : केपी ओली

काठमाण्डु – नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भएको बताएका छन् । नेकपा एमालेले सोमबार काठमाण्डुमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेतालाई स्वागत गर्दै ओलीले युवाहरूलाई एउटा परिस्थिति खडा गरेर मर्ने, मराउने काम भएको बताए । जेनजी आन्दोलनको नाममा…