मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्च जाने सात दलको निर्णय

काठमाण्डु- मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात राजनीतिक दलहरु अदालत जाने भएका छन् । प्रदेश प्रमुख भण्डारीले आफूलाई सन्चो नभएको भन्दै काठमाण्डु उपचारका लागि जान लागेको पूर्वमुख्यमन्त्री जितेन्द्र सोनललाई जानकारी गराएकी थिइन् । तर बाटोमै महोत्तरीको एक होटलमा उनले एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको…