काठमाण्डु– एप्पलले आइफोन १६–ई सार्वजनिक गरेको छ। कम्पनीले आइफोन एस–ई सिरिजको सट्टा ई सिरिज सार्वजनिक गरेको हो। आइफोन १६–ई मा एप्पल इन्टेलिजेन्स फिचर समावेश गरिएको छ भने यसमा उच्च क्षमताको ब्याट्री प्रयोग गरिएको छ। फोनमा आइओएस १८ सफ्टवेयर जडान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो फोन १२८ जिबी, २५६ जिबी र ५१२ जिबी…