संविधान संशोधन गर्न छिट्टै २ दलीय कार्यदल बन्दैछ : गृहमन्त्री लेखक

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको काम अगाडि बढाउन छिट्टै २ दलीय कार्यदल बन्ने बताएका छन् । भक्तपुरमा बिहीबार नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले भने, ‘केही दिनमा नै २ दलको कार्यदल बनाई संशोधन सुरु हुनेछ ।’ संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरूबीच सहमति कायम…