विरोध प्रदर्शन गर्न पाउनुपर्छ, निषेधको राजनीति लामो समय टिक्दैन : रवि लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जोसुकैले पनि विरोध र प्रदर्शन गर्न पाउनुपर्ने भएका छन् । आज शुक्रबार मधेश प्रदेशमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्ने बताए । व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भइरहेको विरोधलाई सरकारले रोक्न खोजेका बेला सभापति लामिछानेले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने अधिकार संविधानले…