प्रभु बैंकको केन्द्रीय कार्यालयमा सीआईबीले छापा मार्‍यो

काठमाण्डु - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकको केन्द्रीय कार्यालयमा शनिबार बिहान छापा मारेको छ। काठमाण्डुको बिजुलीबजारस्थित बैंकको कार्यालयमा शनिबार छापा मारेर केही कागजातहरू सीआएबीले नियन्त्रणमा लिएको छ। यसअघि ११ कात्तिकमा सीआईबीले प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो। उनी एमालेका पूर्वसांसद समेत हुन्। ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम…