जिम्बाब्वेमाथि न्युजिल्यान्डको ऐतिहासिक जित

काठमाण्डु - न्युजिल्यान्डले टेस्ट क्रिकेट इतिहासमै आफ्नो सबैभन्दा ठूलो जित दर्ता गरेको छ । जिम्बाब्वे ३५९ रनले पराजित भएको छ । डेब्यु खेलमै न्युजिल्यान्डका फास्ट बलर ज्याकारी फोल्क्सले पहिलो इनिङ्समा ४ र दोस्रो इनिङ्समा ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गर्दै ९ विकेट लिएका छन् । जिम्बाब्वेको तर्फबाट निक वेल्चले अविजित ४७ रन बनाए भने कप्तान…