राष्ट्रलाई कमजोर बनाउन सेना र एमालेमाथि आक्रमण हुँदैछ : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई कमजोर पार्न सेना र एमालेमाथि आक्रमण भइरहेको बताएका छन् । आज शनिवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित जनसंगठन पदाधिकारीको विशेष भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा एमाले र नेपाली सेना २ वटा शक्तिमाथि आक्रमण भइरहेको भन्दै यी दुवै शक्तिलाई कमजोर पार्दा नेपाल राष्ट्र कमजोर हुने भएकाले यी घटना बढिरहेको…