काठमाण्डु– असोज महिनामा २ खर्ब रुपैयाँभन्दा बढी रकम नेपाल आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । जुन चालु आर्थिक वर्षको भदौको तुलनामा करिब ७९ प्रतिशतले वृद्धि भएको रकम हो। गत वर्षको असोजमा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो।…