चितवन – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले फागुन २१ गते तय भएको निर्वाचनलाई प्रतिक्रान्तिलाई वैधानिकता दिने ‘हनी ट्रयाप’को रूपमा व्याख्या गरेका छन् । चितवनमा बुधबार आयोजित जनप्रदर्शनपछि सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन साधारण प्रक्रियामार्फत हुने लोकतान्त्रिक अभ्यास नभई पश्चिमी शक्तिहरूले आफ्नो हितअनुसार दलाल शक्तिलाई उकास्ने रणनीति अन्तर्गत भइरहेको दाबी गरे । बादलका अनुसार…