काठमाण्डु- धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ । यादवको शुक्रबार साँझ अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेको ओ । मिथाली बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन गएका यादवमाथि विवादक्रममा गोली प्रहार भएको हो । गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका लागि प्रादेशिक अस्पताल…