काठमाण्डु - मधेश प्रदेश सभाका ५ जना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउतले बदर गरिदिएकी छन्। आफूविरुद्ध प्रदेश सभामा महाभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख मण्डलले बिहीबार प्रदेशसभाका ५ सांसदलाई पदमुक्त गरेका थिए। लगातार १० वटा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै मण्डलले जसपाका ४ र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरिएको…