हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित ५ जना पक्राउ

हेटौंडा – मकवानपुर प्रहरीले ठूलो परिमाणको लागूपदार्थसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रतिबन्धित लागूपदार्थ ट्रामाडोल ८३०० पिस क्याप्सुलसहित ५ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार बिहीबार बिहान करीब १० बजे सानोपोखरामा लागूपदार्थको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो । सो क्रममा उक्त…