सी डिभिजन लिग छनोटको खेल तालिका सार्वजनिक

काठमाण्डु - मसिंर ४ गतेबाट सुरु हुने सहिद स्मारक सी डिभिजन लिग छनोटको खेलतालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार सातदोबाटोस्थित घरेलु फुटबलको तेस्रो डिभिजन लिगको खेलतालिका सार्वजनिक गरेको हो। एन्फा कम्प्लेक्समा क्लबका प्रतिनिधिबीच गोलाप्रथामार्फत खेलतालिका सार्वजनिक भएको थियो। लिग आगामी मंसिर २८ गतेसम्म चल्नेछ। हरेक दिन लिगका तीन खेल हुनेछन्। उद्घाटन…