नेपाली सेवाग्राहीले होहल्ला गर्दा राजदूतावासका छिमेकी हैरान, निकाल्यो यस्तो सूचना !

काठमाण्डु – कतारस्थित नेपाली राजदूतावासले सेवाग्राहीहरूको भीड, होहल्ला र अव्यवस्थित पार्किङका कारण छिमेकीहरूलाई असुविधा पुगेको भन्दै विशेष सूचना जारी गरेको छ । दोहास्थित नेपाली राजदूतावासले बिहान सबेरैदेखि कार्यालय परिसर बाहिर अनावश्यक भीडभाड र होहल्ला गर्ने सेवाग्राहीहरूका गतिविधिबाट आसपासका वासिन्दा प्रभावित भएपछि अनुशासनका लागि सार्वजनिक सूचना जारी गरेको छ । राजदूतावासले हालै प्रकाशित सूचनामा सेवाग्राहीहरूले बिहान…