काठमाण्डु - गौरबाट काठमाण्डु गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । भरतपुरको टिकौली जङ्गलमा रोकिराखेको ट्रकमा दुईवटा बस ठोक्किँदा ३३ जना घाइते भएका हुन् । गएराति इँट्टा भरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाण्डुको लागि छुटेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको डल्फिन बस…