भारतीय प्रधानमन्त्री मोदीको गुन्जी भ्रमणबारे रवि लामिछानले मागे जवाफ

काठमाण्डु- रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमी गुञ्जी भ्रमण गर्दा सरकारले किन जानकारी नगराएको भन्दै प्रश्न गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेको भन्दै यसको सम्बन्धमा सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताएका हुन् । ‘हामीलाई समाचारबाट र आधिकारिक निकायबाट के थाहा…