राष्ट्रियसभा बैठक बस्दै,यस्तो छ कार्यसुची

काठमाण्डु - राष्ट्रियसभा बैठक संघीय संसद भवन नयाँ वानेश्वरमा बस्दैछ । बैठक बिहान ११ः३० बजे बोलाइएको छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक बर्ष २०७९/८९को बार्षिक प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्ने छिन् । रमेशजंग रायमाझीले राष्ट्रियसभा नियमावली,…