बर्दिया – बर्दिया लगायत आसपासका क्षेत्रमा मंगलबार रातिदेखि पानी परेपछि खेतमा धान भिजेको छ । काट्न तयार भएको र निहिनमा सुकाएको धान भिजेपछि कृषकहरू चिन्तित भएका छन् । मोटा र सुख्खा खेतमा छिटो फल्ने धान कृषकले करीब करीब भित्र्याए पनि गहिरो खेतमा ढिलो पाक्ने धान भिजेको छ । बिऊ र मलको अभाव भए पनि धान…