जनतालाई दुःख नदिई मुस्कानका साथ छिटो सेवा दिनुस् : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष एवं छिटो छरितो रूपमा सेवा दिन निजामति कर्मचारीहरूलाई आग्रह गरेका छन् । नेपाल निजामती कर्मचारी संगठनको १२औं महाधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सेवाग्राही जनताको मर्का बुझेर कुनै दुःख नदिई मुस्कानका साथ कर्तव्यबोधको भावनाले छिटो सेवा दिन आग्रह गरे । ‘तपाईंहरूले सरकारी कर्मचारीका रूपमा यो पार्टी, त्यो…