काठमाण्डु- २४औं आहरारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा बिहीबार थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ । यस खेलको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । थ्रीस्टार र ब्ल्याक बुल्स दुवै एक–एक खेल जित्दै सेमिफाइनल पुगेका हुन् । बिहीबारको विजेता र नेपाल पुलिसबीच…