पञ्चेश्वरको डीपीआर टुंग्याउन नेपाल-भारत सहमत

काठमाण्डु-पञ्चेश्वर आयोजना अघि बढाउने विषयमा नेपाल र भारतका मन्त्रीबीच छलफल भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भएको भेटमा पञ्चेश्वर अगाडि बढाउने विषयमा छलफल भएको हो । ‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री खड्काले बिहीबार समकक्षी पाटिलसँग पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर टुंग्याउने विषयमा…