सुदूरपश्चिम माओवादीमा प्रचण्डको ‘अध्यादेश’ अलपत्र ! खगराज कहिले बन्लान् दल नेता ?

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता सांसद खगराज भट्टलाई बनाउन गत असार १२ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको ८ महिना हुनै लाग्यो । तर अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले दिएको लिखित निर्देशन महिनौंसम्म अलपत्र छ । यसबीच पुस २१–२३ गतेसम्म माओवादीको केन्द्रीय समिति बैठक बस्यो । बैठकले…