त्रिदेशीय विद्युत ब्यापार सम्झौता नेपालका लागि कोशेढुंगा : अध्यक्ष प्रचण्ड

काठमाण्डु- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत र बंगलादेशसँग नेपालले गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरूसँग शुक्रबार भएको भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रूपमा आफूले भारत भ्रमण गर्दा भारतीय समकक्षीसँग त्रिदेशीय विद्युत व्यापारको सहमति गरे स्मरण गरे । ‘भारत र बंगलादेशसँग मैले धेरै नै…