काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। शुक्रबार बिहान देउवा निवास बुढानीलकण्ठमा कांग्रेसको १५औं महाधिवेशन लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो । देउवाले गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, विजय गच्छदार, कृष्ण सिटौला, बालकृष्ण खाण, उमाकान्त चौधरी, एनपी साउद र प्रकाशशरण महतलाई बोलाएर छलफल…