‘सभापति रविको निलम्बनमा रास्वपाले दबाबको बाटो छाडेर कानूनी बाटो रोज्नु उपयुक्त हुन्छ’

बिर्तामोड – पूर्वमन्त्री एवं नेकपा एमालेका स्थायी समिति सदस्य अग्नी खरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता बाहिर बस्न असाध्यै गाह्रो भइरहेको बताएका छन् । प्रेस चौतारी नेपाल झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता बाहिर बस्दा प्रचण्डको छटपटी उदेकलाग्दो भएको बताए । ‘सत्ता बाहिर बस्दा कति गाह्रो भएको रहेछ भन्ने पुष्टि…