काठमाण्डु- झापाबाट काठमाडौंतर्फ आइरहेको निजी सवारीसाधन दुर्घटना भएको छ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ मा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच घाइते भएका छन् । साथै घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा गाडी चालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय…