अवैध लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–७ शंकरचोकबाट अवैध लागूऔषध ब्राउनसुगर करीब ७ ग्राम २९० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–१२ नेवारे बस्ने २५ वर्षीय दिपक कुँवर र बराहताल गाउँपालिका–८ बस्ने २३ वर्षीय डिल बहादुर नेपाली छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ…