अध्यादेशबारे निर्णय लिनुअघि ओली र देउवासँग उपेन्द्र यादवको छलफल

काठमाण्डु-संसदमा सरकारले ल्याएको अध्यादेशबारे निर्णय लिनु अघि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेका छन् । अध्यक्ष यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । जसपा नेपालको संसदीय दलको बैठक बिहीबार बस्दैछ । पार्टीको संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी…