तोलामा ९ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाण्डु – स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एक तोला छापावाल सुनको मूल्य एक लाख ५९ हजार २०० कायम भएको जानकारी दिएको छ । सोमबार सुन तोलाको एक लाख ६० हजार १०० मा कारोबार भएको थियो । यसैगरी, सोमबार एक हजार ८५० कायम भएको…