दलको बैठकमा गगन थापाले भने- महरा र उनका छोरामाथि पनि छानबिन हुनुपर्छ

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै ठूला भ्रष्ट्राचार र अनियमितता प्रकरणमाथि अनुसन्धान गर्नुपर्ने बताएका छन् । सोमबार कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै महामन्त्री थापाले सबै काण्डहरुको फाइल खोल्नुपर्ने बताएका हुन् । उनले सुन तस्करीमा राजनीतिक नेतृत्वको संलग्नता भएको दाबी गरे । त्यस्तै महामन्त्री थापाले प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन…