एमाले सचिवालय बैठक भोलि पनि बस्ने

भक्तपुर – नेकपा एमालेको सचिवालय बैठकमा नेताहरूले बोल्ने क्रम जारी रहेकाले भोलि आईतबार पनि बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा शनिबार बसेको दोस्रो दिनको बैठकमा पार्टीका महासचिव शंकर पोखरेल, ३ उपमहासचिव र ५ सचिवसहित ९ जना नेताहरूले आफ्नो धारणा राखेका एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनले पार्टीको आईतबार…